तीन निर्माण कम्पनी कालोसूचीमा
काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले तोकिएको जिम्मेवारी पूरा नगर्ने तीन निर्माण व्यवसायी तथा आपूर्ति कर्ताहरूलाई ३ वर्षका लागि कालोसूचीमा राखेको छ। कार्यालयको (हिजो) सोमवारको निर्णयानुसार सार्वजनिक खरिद ऐन, २०६३...