कर्मचारी समायोजनमा नयाँ मोड: विविध सेवाबाट प्रशासनमा आउन बाटो खुल्ला गर्ने यस्तो छ सर्वोच्चको आदेशको पूर्णपाठ
काठमाडौँ । सर्वोच्च अदालतले कम्प्युटर अपरेटरबाट कम्प्युटर अधिकृत पदमा बढुवा भएका सरकारी कर्मचारीहरूको समायोजनमा देखिएको “कानुनी विवाद”को पूर्ण पाठ सार्वजनिक गरेको छ । यो निर्णयसँगै विविध सेवा अन्तरगर्तका कम्प्युटर अधिकृतहरूलाई...