२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

३० जना कम्प्युटर अपरेटरको राहदानी विभागमा सरुवा

अ+ अ-

काठमाडौँ । ३० जना कम्प्युटर अपरेटरको सरुवा गरिएको छ । आइतबार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत अपरेटरहरूलाई राहदानी तथा कन्सुलर विभागमा सरुवा गरेको हो । 

राहदानीमा देखिएको भिडभाड कम गर्न ठूलो संख्यामा कम्प्युटर अपरेटरहरू विभाग पठाइएको मन्त्रालयले जनाएको छ । 

प्रशासनलाई प्राप्त विवरण अनुसार ३० जना अपरेटर मध्ये १९ जनालाई राहदानी विभाग र बाँकी ११ जनालाई कन्सुलर विभाग पठाएको छ । मन्त्रालयका अनुसार अर्थ मन्त्रालयमा कार्यरत विष्णु कुमार पौडेल, श्याममणि ढकाल, गणेश प्रसाद श्रेष्ठ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा कार्यरत फणेन्द्र राई र कृष्ण कुमार खड्का, ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका ज्ञानेन्द्र भट्टराई र चन्द्रराज पाण्डेलाई राहदानी विभागमा सरुवा गरिएको छ । 

यस्तै कृषि तथा पशुपंछी विकाश मन्त्रालयमा कार्यरत जानकी राना, मनोज कुमार सिंह र महेश राई, खानेपानी मन्त्रालयका अरुण बुढा, विकाश तामाङ, गृह मन्त्रालयमा कार्यरत राज कुमार शाही, दिपेन्द्र दाहाल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यकालका कृष्ण प्रसाद गौतमलाई पनि राहदानी विभाग सरुवा गरिएको छ भने भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका ओम प्रकाश आले मगर, परमेश्वर पौडेल, सुशील कुमार दास र भोजराज गौडेललाई पनि साही विभागमा सरुवा गरिएको छ । 

यता महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत कम्प्युटर अपरेटर आस्मा थपलिया, अञ्जली चौधरी थारु, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका चन्द्रशेर राना, राष्ट्रिय सतर्कता केन्द्रकी रीता कुमारी आचार्यलाई कन्सुलर विभाग पठाइएको छ । भने वन तथा वातावरण मन्त्रालयका विक्रम साउद, विद्या तामाङ र सुमन घिमिरेलाई पनि सोही विभागमा पठाएको छ । 

यस्तै मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पप्पु कुमार साह, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय नक्सालका राजकुमार श्रेष्ठ, भाषा आयोगका भूपेन्द्र प्रसाद जोशी र राष्ट्रिय महिला आयोगकी अस्मिता केसीलाई पनि कन्सुलर विभागमा सरुवा गरेको छ ।