मेयरले हटाए करारका कर्मचारी, उपमेयरले गरिन् म्याद थपेको निर्णय
काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा करारका कर्मचारी हटाइएको विषयमा सुरु भएको विवाद बढ्दै गएको छ। अघिल्लो नगर प्रमुखको कार्यकालमा नियुक्त भएका १४० मध्ये जनगुनासो बढेको भन्दै ९ जना करारका कर्मचारीको म्याद...