करारका कर्मचारीको विवरण पठाउन जिसस र स्थानीय तहलाई पत्राचार
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करार सेवामा कार्यरत कर्मचारीहरूको विवरण पठाउन सबै जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गरेको छ । विभिन्न कार्यालयमा कार्यरत अस्थायी, ज्यालादारी...