पीएम कप महिला क्रिकेटमा कर्णालीमाथि एपीएफको जित
काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ)ले कर्णाली प्रदेशलाई पराजित गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा मंगलबार दिउँसो भएको खेलमा एपीएफले कर्णालीलाई १११ रनले पराजित...