‘वृक्षारोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि लाभदायी छ’-मुख्यमन्त्री कँडेल
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वृक्षारोपण वातावरण संरक्षणका साथै मानव उपयोगका लागि पनि लाभदायी हुने बताएका छन् । डिभिजन वन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बृहत् वृक्षारोपण सप्ताह...