सबैखाले विभेदकारी कुप्रथाको अन्त्यमा सक्रिय बनौँ : प्रदेश प्रमुख कलौनी
कर्णाली । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभेदकारी कुप्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गरेका छन् । ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस’ अवसरमा कर्णाली प्रदेशवासी...