वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णालीको अवस्था कमजोर : अधिकांशको गन्तव्य भारत
सुर्खेत। वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेशको अवस्था ज्यादै कमजोर देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूरपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको...