कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
काँक्रेविहार । कर्णाली राजमार्गअन्तर्गत कालीकोट तिलागुफा नगरपालिका-६ गोठिभिरमा सडक भत्किएपछि ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । आज बिहान उक्त ठाउँमा सडक भत्किएकाले ठूला सवारीसाधन सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी...