कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति
मान्म । जिल्ला प्रशासन कार्यालय कालिकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।...