११ फाल्गुन २०८०, शुक्रबार
कर्मचारी सञ्चय कोषले माग्यो नवौंदेखि पाँचौं तहमा ३० कर्मचारी
काठमाडौँ । कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३० जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। कोषले आज (शुक्रबार) सूचना जारी गर्दै नवौंदेखि पाँचौं तहका विभिन्न पदका लागि कर्मचारी मागेको हो।...