२७ फाल्गुन २०७८, शुक्रबार
कोकाकोलाविरुद्ध ३ अर्ब ७१ करोड ८१ लाख कर छलीको मुद्दा दायर
काठमाडौँ । बहुराष्ट्रिय कम्पनी कोकाकोलाविरुद्ध कर छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले आज (शुक्रबार) ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ बराबर कर छलीको...