अवैध कारोबार र कर छलीको आशंकामा देवनरा समूहमा प्रहरीको छापा
काठमाडौँ । विराटनगरको व्यापारिक घराना देवनरा समूहको घर तथा कार्यालयमा नेपाल प्रहरीले छापा मारेको छ। अवैध कारोबार तथा कर छलीको आशंकामा प्रहरीले सोमबार बिहान करिब ४ बजेदेखि देवनरा समूहका नेतृत्वकर्ता...