कर प्रणालीमा पारदर्शिता बढाउन बिल लिने बानी बसाल्न दीपाश्री निरौलाको आह्वान
काठमाडौँ । अभिनेतृ दीपाश्री निरौलाले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीले उपभोक्तालाई सचेत बनाउनुका साथै राज्यको कर प्रणालीलाई निष्पक्ष र पारदर्शी बनाउन मद्दत पुग्ने बताएकी छन्...