काँग्रेसका महामन्त्रीद्वयद्धारा लिपुलेकमा भारतले सडक निर्माण गरेकाेमा विरोध
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले लिपुलेकमा भारतले सडक निर्माण गरेकामा त्यसको विरोध गरेका छन् । महामन्त्रीद्वयले लिपुलेक प्रकरण उपर नेपाली काँग्रेसका सात बुँदे धारणा आज...