बाढीपहिराेमा मृत्यु भएका परिवारलाई काँग्रेसले आर्थिक सहयोग गर्ने
काठमाडौँ । नेपाली काँग्रेसले बाढी पहिराेमा परेर मृत्यु भएका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ । काँग्रेसको बाढी पहिरो विपद् व्यवस्थापन केन्द्रीय समन्वय समितिले मङ्गलबार एक विज्ञप्ति जारी गरी बाढी...