कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो, आयोगमा बुझाउने जिम्मा मुख्य सचिव पौडेललाई
काठमाडौँ । समानुपातिकको बन्दसूची संशोधनमा सहमति जुटेको छ । सहमति अनुसार संशोधित सूची निर्वाचन आयोगमा बुझाउने जिम्मा केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिइएको छ । ‘लगातार २४ घण्टा बसेको...