देशको राजनीतिक कठिनाइहरूको सम्बोधन काँग्रेसले मात्रै गर्न सक्छ : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले देशको राजनीतिक कठिनाइहरूको सम्बोधन नेपाली काँग्रेसले मात्रै गर्न सक्ने बताएका छन्। ...