काठमाडौँको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय
काठमाडौँ । सत्ता गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित...