२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने

अ+ अ-

काठमाडौँ । स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै काठमाडौँ उपत्यकामा आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।

मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्बाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निर्वाचन आयोगले बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

मतदानका लागि आज बिहान ६ बजेदेखि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

यस समयावधिमा ट्राफिक प्रहरीले अनधिकृत रुपमा सञ्चालन भएका सवारी ‘होल्ड’ गरेको छ ।