द्रुतमार्ग निर्माण प्रगति समीक्षा : वैकल्पिक योजनामा अघि बढ्न प्रधानमन्त्री कार्कीको निर्देशन
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ-तराई-मधेस द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् । ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका...