काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुकुर र बिरालोको बन्ध्याकरण गर्ने भएको छ । महानगरपालिकाको कार्यपालिका बैठकमा सडकमा कुकुर आतङ्क सिर्जना भएको भन्दै बारम्बार गुनासो गरेपछि कुकुर र बिरालोको बन्ध्याकरण बृहत् बनाउने...