गरिब र विपन्न वर्गका लागि बालेनले ल्याए ‘साथी महानगर’ स्वर्णिम योजना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन्। सोमबार फेसबुकमा स्ट्याटस राख्दै मेयर साहले ‘भेटौँला, महानगरबासीको दुःख मेटौँला’...