बालेनले अराजक गतिविधिलाई बढवा दिए : मीन विश्वकर्मा
काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री मीनबहादुर विश्वकर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अराजक गतिविधिलाई बढवा दिइरहेको आरोप लगाएका छन् । बालेनले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू डोजर...