सात क्यासिनोलाई काठमाडौँ महानगरको चेतावनी : ७ दिनभित्र कर नतिरे कारबाही
काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक साताभित्र मनोरञ्जन कर तिर्न ७ वटा क्यासिनोलाई ताकेता गर्दै पत्राचार गरेको छ । आइतबार एक पत्र पठाउँदै महानगर पालिकाले होटेल म्यारियटको डेल्टीन, होटेल अन्नपूर्णका क्यासिनो...