काठमाडौँवासीसँग सम्बन्धित नभएको कार्यक्रममा गाली गर्न किन समय र ऊर्जा खर्चिने ? : मेयर बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले काठमाडौँवासीसँग सम्बन्धित नभएको विषयमा काठमाडौँलाई गाली गरेको बताएका छन् । उनले आफूलाई व्यक्तिगत गाली र आलोचना गर्न पाइने तर महानगरवासीलाई गाली...