काठमाडौँ महानगर : ७ नम्बरमा काँग्रेस विजयी, १४ वटा वडाको नतिजा सार्वजनिक
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को वडाध्यक्षमा नेपाली काँग्रेसका विमलकुमार होडा निर्वाचित भएका छन्। होडा नेकपा (एमाले) का उम्मेदवार कृष्णमणि भट्टराईसँग ५२ मतान्तरले विजय भएका हुन् । होडाले...