गृहमन्त्री गुरुङले लिए जेन जेड आन्दोलनका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले काठमाडौँ मेडिकल कलेजमा पुगेर जेन जेड आन्दोलनका घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । पूर्वसांसद एवं काँग्रेस नेतासमेत रहेका अस्पतालका सञ्चालक डा. सुनिल शर्माले घाइतेहरूलाई...