गृहमन्त्री लामिछानेद्वारा काठमाडौँ जिल्ला प्रशासनको अनुगमन
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौँको अनुगमन गरेका छन् । बिहीबार मन्त्री लामिछाने बबरमहलस्थित जिल्ला प्रशासनको अनुगमनमा पुगेका हुन् । अनुगमनका क्रममा मन्त्री लामिछानेले जिल्ला...