काठमाडौँमा ग्यास बिक्री-वितरणमा कडाइ, लुकाएर बिक्री गरे सिलिन्डरसहित जफत हुने
काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ग्यास बिक्री-वितरणमा अनियमितता भएको गुनासो बढेपछि व्यवसायीलाई कानुनअनुसार मात्र कारोबार गर्न निर्देशन दिएको छ। कार्यालयले बुधबार अत्यन्त जरुरी सूचना जारी गर्दै पहुँच वा चिनजानका आधारमा...