सरकारी सवारी साधन दुरुपयोग नियन्त्रणमा सरकारको कदम, ६२२ गाडी फिर्ता
काठमाडौँ । राज्य स्रोतको अनियमित प्रयोग रोक्न तथा प्रशासनिक अनुशासन सुदृढ गर्न सरकारले सरकारी सवारी साधन प्रयोगसम्बन्धी नियम कार्यान्वयन कडाइका साथ अघि बढाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कानुनी...