कानुन सचिवमा दोहोरिए सापकोटा, गडतौला ‘सम्भावित’ मै सिमित !
काठमाडौँ । रिक्त कानुन, न्याय तथा संसदीय मामिला सचिवमा उदयराज सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सापकोटा दोस्रो पटक मन्त्रालयको नेतृत्व गर्दै गर्दा कानुन आयोगकी सचिव...