काभ्रेका चार मतदान केन्द्रमा तत्कालका लागि मतदान स्थगित
काभ्रे । काभ्रेका ४ मतदान केन्द्रमा मतदान प्रक्रिया तत्कालका लागि स्थगित भएको छ । चौंरीदेउराली गाउँपालिका-६ को प्रभा मावि केन्द्र, पाँचखाल नगरपालिका-१३ को सीता मावि केन्द्र, तेमाल गाउँपालिका-७ को भुमेश्वोर...