काभ्रेका सात स्थानीय तहद्वारा बाढी पीडितका लागि एक करोड बढी सहयोग
काठमाडौँ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काभ्रेका सात स्थानीय तहले रु. एक करोडभन्दा बढी सहयोग गरेका छन् । जिल्लास्थित...