वैदेशिक रोजगारीमा जाने कामदारलाई दुःख दिने र व्यवसायी तर्साउने काम बन्द होस् : अध्यक्ष भण्डारी
काठमाडौँ । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जान लागेका श्रमिकलाई विमानस्थलबाट फर्काएको विरोधमा अध्यागमन कार्यालय अगाडि व्यवसायीहरूले प्रदर्शन गरेका छन् । नेपाल वैदेशिक रोजगार संघले विमानस्थलका कर्मचारीले नियतवस श्रमिकमाथि ज्यादती...