दक्षिण कोरियाको रासायनिक कारखानामा आगलागी, सात हजार कामदार बाहिर निकालिए
एजेन्सी । दक्षिण कोरियाको दक्षिण पूर्वी औद्योगिक सहर उल्सानस्थित रासायनिक कारखानामा बुधबार आगलागी भएपछि नजिकैको पेट्रोकेमिकल उद्योगको निर्माण स्थलबाट करिब सात हजार कामदारलाई सुरक्षित स्थानमा सारिएको छ । आगलागीबाट कुनै...