नेपाल एयरलाइन्सका ३ पाइलटलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका ३ जना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एटीसीको कन्स्ट्रक्सन नमानेपछि पाइलटलाई...