समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी
त्रिशूली । समयमा काम नगर्ने उपभोक्ता समितिलाई कारबाहीको तयारी गरिएको छ। उपभोक्ता समितिमार्फत गर्ने कार्यमा जिम्मेवारी पूरा नगर्ने समितिलाई कारबाहीका लागि आवश्यक तयारी थालिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय...