‘बलात्कारीलाई कारबाहीको कानुन संशोधन चालू अधिवेशनमै’
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बलात्कार गर्नेलाई कानुनी कारबाहीको प्रक्रियामा ल्याउन कानुन संशोधन गर्न चालू अधिवेशनमा सरकारी विधेयक संसदमा पेस गर्न पहल गर्ने प्रतिबद्धता जनाएकी छन्...