आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले थाल्यो आर्थिक जरिवानासहितको कारबाही
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्नेलाई आर्थिक जरिवानासहितको कारबाही थालेको छ। जस अन्तर्गत आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पाँच हजार रुपैयाँ जरिवाना गरेको...