कार्यव्यवस्था परामर्श समिति बैठकले टुङ्ग्यायो जेठ मसान्तसम्मको कार्यतालिका
काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा सम्पन्न भएको छ। बैठकले जेठ मसान्तसम्मको बैठकको कार्यतालिका टुङ्ग्याएको छ। बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले बैठकलाई व्यवस्थित, मर्यादित र...