काँग्रेसद्वारा तल्लो तहका अधिवेशनको कार्यतालिका पुनः संशोधन
काठमाडौँ । नेपाली काँग्रेसले १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहदेखि प्रतिनिधि सभा निर्वाचन क्षेत्रसम्मका अधिवेशनको पूर्वनिर्धारित कार्यतालिकामा पुनः संशोधन गरेको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले अधिवेशनका मिति...