सुनिता डंगोल र सिंगापुरका उपराजदूतबीच सहरी व्यवस्थापनबारे छलफल
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका डेपुटी एम्बेस्डर सुमाया बाकाभीबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार काठमाडौँ प्लाजास्थित कार्यवाहक मेयरको कार्यकक्षमा भएको भेटमा सहरी...