सात उपसचिवसहित ८ कर्मचारी बढुवाका लागि सिफारिस, हेर्नुहोस् सूची
काठमाडौँ । लुम्बिनी प्रदेशमा सात उपसचिवसहित ८ कर्मचारी बढुवाका लागि सिफारिस भएका छन्। बढुवा समितिको सचिवालयले ज्येष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...