यस्ता छन् भोलि(शुक्रवार) बस्ने प्रतिनिधिसभा बैठकका सम्भावित कार्यसूची
काठमाडौँ। प्रतिनिधिसभाको सातौँ अधिवेशनको चौथो बैठकका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । शुक्रवार दिउँसो १ बजे बस्ने बैठकका लागि दुई वटा कार्यसूची तय गरिएको हो । शुक्रवार...