न्युयोर्कमा परराष्ट्र मन्त्रीको व्यस्त कार्यसूची
न्युयोर्क । संयुक्त राष्टसंघको ८१औँ महासभामा भाग लिन अमेरिकी सहर न्युयोर्कमा रहेका परराष्ट्र मन्त्री शिशिर खनालको कार्यसूची निकै व्यस्त देखिएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार बिहान न्युयोर्क पुगेका...