बागलुङका दुईवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
बलेवा । प्रतिनिधिसभा र प्रदेशसभाको आसन्न निर्वाचनका लागि निर्वाचन आयोगले बागलुङका दुईवटै क्षेत्रमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृत...