यी हुन् सीआईबीको कालोसूचीमा परेका समयमै ऋण चुक्ता नगर्ने २ दर्जन सहकारी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्र (सीआईबी) ले २४ वटा...