आठ निर्माण कम्पनी कालोसूचीमा, ६ महिनादेखि २ वर्षसम्म सार्वजनिक खरिदमा सहभागितामा रोक
काठमाडौँ। विभिन्न काममा ढिलासुस्ती र ठेक्का सम्झौता बमोजिम काम नगर्ने आठ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता संस्थाहरूलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखेको छ। कार्यालयले मंगलवार सार्वजनिक सूचना जारी गर्दै...